जापान जाने कामदारको परीक्षा टुंगो

भाषा र सीप परीक्षा कात्तिकमा परीक्षाका लागि ४ हजार ५ सय येन तिर्नुपर्ने काठमाडौँ — जापानले नर्सिङ कियर गिभरमा जाने कामदारका लागि भाषा र सीप परीक्षण गर्ने मिति टुंगो लगाएको छ । कात्तिक १० र ११ मा भाषा परीक्षा र कात्तिककै १९ र २० गते सीप परीक्षण गरिने भएको छ । यसमा पुरुष…

read more